Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

एमसिसीको विरोधमा २२ दलको प्रदर्शन ( फोटो सहित )


सरकारले एमसीसी लाई अघि बढाउन लागेको भन्दै २२ दलीय गठबन्धनले विरोध प्रदर्शन गरेको छ ।
एमसीसी सम्झौता मुलुकको हित बिपरित रहेको भन्दै यसको खारेजीको माग गर्दै विभिन्न २२ दलको संयुक्त गठबन्धनले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले एमसीसी चाहिँदैन–देश बेच्न पाइदैन, एमसीसी खारेज गर लगाएका नारा लगाएका थिए ।
नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा लगाएतले एमसीसीको बिरोधमा प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार