Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

कांग्रेसबाहेक सत्ता गठबन्धनका नेताहरुबीच छलफल, साझा धारणा बनाएर अघि बढ्ने


नेपाली कांग्रेस बाहेकका सत्ता गठबन्धनका नेताहरुबीच आज बिहान छलफल भएको छ ।
शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा शीर्ष नेताहरुबीच छलफल भएको हो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारयणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अशोक कुमार राई सहभागी थिए ।
सत्ता गठबन्धनको बैठक बस्नुअघि साझा धारणा बनाएर अघि बढ्नुपर्ने भन्दै छलफल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार