एमसीसीको विषयमा सबैको एउटै धारणा बनाउन नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसेको छ ।
शनिबार नयाँ बानेश्वरको अर्याल होटलमा बैठक बसिरहेको छ ।
अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नहुनेमा मत राख्दै आएका छन् ।