Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एकीकृत समाजवादीको बैठक स्थगित, नेपाल र खनाल छलफलमा


नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो १ बजे बस्ने भनिएको सचिवालयको बैठक भोली बस्नेगरी स्थगित भएको हो । तर अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल भने सचिवालयको बैठक स्थगित गरेर छलफलमा बसेका छन् ।
आइतबार संसदमा एमसीसी टेबुल हुँदा नेता खनालले विरोध जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार