Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

देउवा र प्रचण्डबीच भेटवार्ता


प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रचण्ड वालुवाटार पुगेका हुन् । भेटवार्तामा सञ्चारमन्त्री ज्ञानेन्दबहादुर कार्की पनि रहेका छन् ।
भेटवार्तामा एमसीसीको विषयमा छलफल हुने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार