Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

शंकास्पद वस्तुमा नो एमसीसी


बनेपामा एउटा शंकास्पद वस्तु फेला परेको छ ।
बनेपाको पुल बजार नजिकै शंकास्पद वस्तु भेटिएको हो ।
अहिले पुल बजार सडकखण्ड बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार