Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

अध्यक्ष नेपालको पत्रकार सम्मेलन, दिउँसो २ बजे


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै छन् ।
नयाँ वानेश्वरस्थित अर्पण बैँक्वेटमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागिएको एकीकृत समाजवादीले जनाएको छ । पत्रकार सम्मेलनमा देशमा भइरहेका समसामयिक विषयमा पार्टीले आफ्नो धारणा व्यक्त गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार