Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

कौशलटारमा पनि शंकास्पद वस्तु, सेनाले गरायो डिस्पोज


कौशलटारमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।
मंगलबार बिहान ७ बजे भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु पाण्डेका अनुसार कौशलटारको कमलधारास्थित मिलिजुली हार्डवेयरको दक्षिण पट्टी शंकास्पद वस्तु प्रेसर कुकर राखिएको थियो ।

जानकारी पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेर शंकास्पद वस्तुलाई डिस्पोज गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार