Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


samsad bhawan

प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ ।

आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७ /०७८ पेस गर्ने कार्यतालिका छ ।

आज बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने छ ।


प्रतिक्रिया दिनुहोस !
विचार