Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमाले संसदीय दलको बैठक बस्दै


प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।

संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने जानकारी दिए । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार