Logo
२६ फाल्गुन २०८२, बुधबार
|  Wed Mar 11 2026

सर्वोच्च अदालतको न्याधीस श्रेष्ठको आज अनुमोदन


संघीय संसद्को‍ संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तीलप्रसाद श्रेष्ठको नाम आज अनुमोदन गर्दैछ ।समितिले आह्वान गरेको समयसीमाभित्र कुनै पनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनवाइ समितिको आजको बैठकले अनुमोदन गर्न लागेको हो ।

समितिको बैठकमा आमन्त्रण गरेर स्वतः अनुमोदन भएको निर्णय सभापति लक्ष्मणलाल कर्णले सुनाउने कार्यक्रम तय भएको छ । संसदीय सुनवाइको प्रचलन आएपछि कुनै पनि उजुरी नपरेका श्रेष्ठ सर्वोच्च अदालतका लागि एक्ला न्यायाधीश हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार