Logo
३२ असार २०८३, बिहीबार
|  Fri Jul 17 2026

मनाइयो नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवस


nepal patrakar mahasangh

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

स्थापना दिवसको अवसरमा बिहान प्रभातफेरी निकालिएको छ । सिनामंगलबाट सुरु भएको प्रभातफेरी सञ्चारग्राम पुगेर समापन भएको थियो । स्थापना दिवसका अवसरमा महासंघको केन्द्रीय कार्यालयमा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । २०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराई सहितका अग्रजहरुले स्थापना गरेको संगठनले विभिन्न उतारचढाव पार गरेको ६६ वर्ष पूरा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार