Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा नाराबाजी


स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा नाराबाजी भएको छ ।

बोल्न नपाएको भन्दै दलका प्रतिनिधिहरुले आयोगविरुद्ध नाराबाजी गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयमित भएर आ–आफ्नो स्थानमा बस्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेनन् । नाराबाजी र होहल्ला जारी रहेपछि असहज स्थिति सिर्जना भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार