Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

हेटौडाको एक मतपत्रमा भेटियो नो भोट


मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतपत्रम नो भोट लेखेको पाइएको छ ।

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना गर्दै गर्दा हेटौडा उपमहानगरपालिका वडा नं. ४ को एक मतपत्रमा नो भोट लेखेको पाइएको हो ।

त्यस्तै हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ४ मा १५५४ मतगणना हुँदा मेयरमा राप्रपाले ६२२, एकीकृत समाजवादीले ४१०, नेकपा एमालेले ६२२ मत ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार