Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

भृकुटीमण्डपमा आगलागी (तस्बिरमा हेर्नुहोस्)


काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ।

भृकुटीमण्डपभित्र रहेको ह्विलचेयर गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार बुधबार दिउँसो झन्डै तीन बजेतिर ह्विलचेयर राखेको गोदाममा आगलागी भएको हो।

‘अहिले आगलागी नियन्त्रण गर्ने काम भइरहेको छ’, उनले भने ‘दमकल, नेपाल प्रहरीलगायत अन्यको सहयोगमा आगलागी नियन्त्रण लिने काम भइरहेको छ। अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको छैन।’

तस्बिरमा हेर्नुहोस् :-


प्रतिक्रिया दिनुहोस !
विचार