Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

साउनको पहिलो सोमवार, शिवालयहरुमा भक्तजनको भिड (फोटोफिचर)


साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम्  दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार