Logo
२०८१, ५ असार मंगलवार
|  Tue Jun 18 2024

मौद्रिक नीति सार्वजनिक : एक बैंकबाट सेयर कर्जामा १२ करोडसम्म लिन पाइने


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएको सो नीतिअनुसार अब एउटै बैंकबाट सेयर कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा लिनसक्ने व्यवस्था गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार