Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

काभ्रेमा बाँदर र बँदेल आतंक, नियन्त्रण गर्न सरकारसँग गुहार


काभ्रेमा बाँदर र बँदेल आतंक रहेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा गंगाबहादुर लामाले काभ्रेमा बाँदर र बँदेल आतंक रहेको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पछिल्लो समय काभ्रेमा बढेको बाँदर र बँदेल आतंकले किसानले लगाएको अन्ननबालीमा हानी नोक्सानी गररेको भन्दै उनले बाँदर र बँदेल आतंक नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार