Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

उपकुलपतिलाई विद्यार्थी संघको ज्ञापन पत्र


नेपाल विद्यार्थी संघले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिलाई विद्यार्थीहरुको हक अधिकार सुनिश्चित गर्न भन्दै ज्ञापन पत्र बुझाएको छ ।

विद्याथीहरुले परीक्षा नियमावली २०७० संशोधन तथा परिमार्जन गरी कार्यान्वयन गर्ने, चर्को सम्बन्धन शुल्क मिनाहा गर्नुपर्ने आदी माग रहेको संघले जानकारी दिएको छ । परीक्षा दिएको ३ महिनाभित्र परीक्षाफल सार्वजनिक गर्नुपर्ने भन्दै विद्यार्थीहरुले विद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाएका हुन् ।

विभिन्न कलेजका विद्यार्थीहरुको हस्ताक्षर संकलन गरी विश्वविद्यालयको कार्यालय काठमाडौँमा राखिनु पर्ने संघका अध्यक्षले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार