
झापा क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई कडा टक्कर दिइरहेका छन् ।
पछिल्लो मत परिणाम अनुसार एमालेका घिमिरेले ३९७० मत ल्याउँदा स्वागत नेपालले ३२५० मत प्राप्त गरेका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार २३२४ मत सहित तेस्रो स्थानमा रहेका छन् ।