Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

आज सेयर बजार बन्द


सेयर बजार बुधबार बन्द भएको छ ।

बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएकाे हाे । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएकाे हाे ।  अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।

 मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार