Logo
२७ बैशाख २०८३, सोमबार
|  Mon May 11 2026

हिउँ छिचोल्दै पढ्न जाँदै गरेका विद्यार्थी (फाेटाे फिचर)


हुम्लामा हिमपात भएपछि  विद्यार्थी विद्यालय  जाने  गरेका छन् । तयारी कक्षा पढ्न विद्यालय गएका उनीहरूले झोला तथा हातमा पुस्तक बाेकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार