Logo
१९ आश्विन २०८३, सोमबार
|  Mon Oct 5 2026

सुनको मूल्य ५०० रुपैयाँले घट्यो


सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।  तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको भाउ १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार