Logo
२०८१, ९ बैशाख आईतवार
|  Sun Apr 21 2024

प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो


प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसुचक २.९१ अंकले उकालो लागेर २१३०.२९ विन्दुमा आएको छ ।

यससँगै १३ कम्पनीको ११ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख भन्दाबढी रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनीकाे घटेको छ । १ कम्पनी भने स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार