Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश


बलात्कार अभियोगपछि निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार