Logo
२०७९, ८ चैत्र बुधबार
|  Wed Mar 22 2023

नेपालले गुमायो चौथो विकेट, कुशल भुर्तेल आउट


आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले चौथो वोकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका कुशल भुर्तेलले अर्धशत बनाएर आउट भए । नेपालका लागि कुशलले ३७ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए ।


प्रतिक्रिया दिनुहोस !
विचार