Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

नेपालको पाँचौ विकेट गुम्यो, भीम सार्की ६७ रनमा आउट


युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले पाँचौ विकेट गुमाएको छ।

६७ रन बनाएर खेलिरहेका भीम सार्की ३१ औं ओभरको अन्तिम बलमा आउट भए।

उनले आरिफ शेखसँग  ८३ रनको साझेदारी गरेका छन्। ७६ बल खेलेका उनले ९ चौकासहित अर्धशतक पूरा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार