Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

सर्वोच्चले भन्यो : प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेटघाट भन्ने समाचार भ्रमपूर्ण


प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच बालुवाटारमा भेटघाट भएको भन्ने समाचारप्रति सर्वोच्च अदालतले आपत्ति जनाएको छ ।
सर्वोच्चले मंगलबार एक विज्ञप्ती जारी गर्दै भेटघाट भएको भन्ने समाचारमा कुनै सत्यता नरहेको जनाएको हो । सर्वोच्च अदालतले जारी गरको विज्ञप्ती यस्तो रहेको छ



प्रतिक्रिया दिनुहोस !
विचार