Logo
१८ आश्विन २०८३, आईतवार
|  Sun Oct 4 2026

आर्थिक विधेयक पारित


 प्रतिनिधिसभाले ‘आर्थिक विधेयक, २०८०’ पारित गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक विधेयक, २०८०’ पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले स्वीकृत गरेको  ।

उक्त विधेयक पारित भएपपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेकाक छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार