बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देश जारी गर्दै कतिपय मुलुकका पाठ्यक्रममा बुद्ध जन्मस्थलबारे गलत कुरा उल्लेख गरिएकाले सच्याउन आग्रह गरेका छन् । । प्रधानमन्त्री ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका गरेका हुन् । प्रधानमन्त्रीले जारी गरेको भिडियो सन्देश पूरा हेर्नका लागि भिडियो क्लिक गर्नुहोला