जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टिकरण सोधेका छन् ।
पार्टी हित विपरित काम गरेको भन्दै अध्यक्ष यादवलाई ठाकुरले स्पष्टिकरण सोधेका हुन् । तराई मधेशका माग ओली सरकारले सम्बोधन गर्दै गइरहेका बेला प्रधानमन्त्रीमा ओलीलाई समर्थन नगरी देउवाका पक्षमा हस्ताक्षर गर्नुको कारण के हो भनी यादवलाई सोधेका छन् । यस्तो छ, ठाकुरले यादवलाई सोधेको स्पष्टिकरणको पूर्ण पाठ :