Logo
२० श्रावण २०८३, बुधबार
|  Wed Aug 5 2026

सुन प्रकरणलाई लिएर रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दैन : रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको जालो निरन्तर चलिरहेको प्रस्ट भएको बताएका छन् । ‘त्यो कुन ढङ्गको मिलेमतो हो त्यो चाहिँ अनुसन्धानबाट मात्रै खुल्छ,’ उनले भने ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यही कारण गृहमन्त्रीको राजीनामा माग्ने कुरा आफूहरूको एजेन्डा नरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार