Logo
१९ श्रावण २०८३, मंगलवार
|  Wed Aug 5 2026

रास्वपाले गरायो संसदीय सभापति चयनका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण


 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय सभापति चयनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका उनीहरुले लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन रहेकाले समिति प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले केही दिनमै सभापति चयन गर्ने गरी अघि बढ्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार