Logo
११ असार २०८३, बिहीबार
|  Fri Jun 26 2026

नक्कली शैक्षिक प्रमाणपत्रमा दुई जना डाक्टर पक्राउ


नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरी र रन्जितकुमार यादवलाई पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस !
विचार