Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

नागरिकता अध्यादेशप्रति नेपाल नागरिक अभियानको आपत्ति ( विज्ञप्ती सहित )


नागरिकता अध्यादेश जारी भएको विषयलाई लिएर नेपाल नागरिक अभियानले आपत्ति जनाएको छ ।

संसद् विघटन तथा नागरिकता अध्यादेश जारी गरिएको सन्दर्भमा अभियानका राष्ट्रिय संयोजक डा.ठाकुरमोहन श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै राजनीतिक दल तथा सरकार विदेशीको गोटी बनेको बताएका छन् ।

वर्तमान विषम परिस्थितीबाट देशलाई निकास दिनका लागि नागरिक, नेपाली सेना तथा राजा एक ठाउँमा उभिनुपर्नेमा विज्ञप्तीमा जोड दिइएको छ । विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ


प्रतिक्रिया दिनुहोस !
विचार