Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

पाकिस्तान भर्सेस नेपाल : ११ ओभर सकिँदा पाकिस्तानले जोड्यो ४९ रन


एसिया कपअन्तर्गत पाकिस्तान र नेपालबीचको खेल भइरहेको छ ।

पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा घरेलु टोलीले ब्याटिङ गरिरहेको छ भने नेपालले बलिङ  गरिरहेको छ । ११ ओभर सकिँदा पाकिस्तानले २ विकेटको क्षतिमा ४९ रन जोडेको छ ।

छैटौ र सातौँ ओभरमा नेपालले एक एक विकेट लिएको छ । सातौँ ओभरको पहिलो बलमा पाकिस्तानका इमाम उल हक रन आउट भए  भने छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार