Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

नक्कली कागजात बुझाएर दावा छिरिङले नागरिकता लिएको पुष्टि


६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छ ।

बेल्जियन नागरिक छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको छानबिन समितिले ठहर गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार