Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

तीन प्रकारका चुनौती मुलुक सामु छन : शंकर पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले तीन प्रकारका चुनौती मुलुक सामु रहेको भन्दै मुलुकमा धेरै दल होइन बलिया दलको आवश्यकता रहेको बताएका छन् ।

शनिबारदेखि सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको बुटवलमा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले धेरै दलका कारण आज मुलुक अत्यन्त ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका छन ।

 


प्रतिक्रिया दिनुहोस !
विचार