Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

आज पनि दुर्गा प्रसाई नेतृत्वमा प्रदर्शन


दुर्गा प्रर्साइ नेतृत्वको अभियानले आज पनि काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । काठमाडौंको तिनकुनेमा प्रसाई नेतृत्वको अभियानले शक्ति प्रदर्शन गर्न लागेको हो । बिहिबार एमालेको युवा संघले तिनकुनेमा र प्रसाई नेतृत्वको अभियानले बल्खुमा प्रदर्शन गरेका थिए ।
आज भने प्रसाई नेतृत्वको प्रदर्शन तिनकुनेमा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !
विचार