
दुर्गा प्रसाई नेतृत्वको अभियानलाई तिनकुने प्रदर्शनमा रोक लगाइएको छ । शान्ति सुरक्षा र अमनचयनमा गम्भिर आघात पु¥याउन खोजिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिनकुनेमा गरिने भनिएको प्रदर्शनमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको विज्ञप्तीमा भनिएको छ ः प्रशासनसँग समन्वय नै नगरी गर्न लागिएको प्रर्दशन उक्त स्थानमा गर्न अनुमति दिइएको छैन ।