Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

तिनकुनेमा दुर्गा प्रसाईको प्रदर्शनमा रोक लगाइयो


दुर्गा प्रसाई नेतृत्वको अभियानलाई तिनकुने प्रदर्शनमा रोक लगाइएको छ । शान्ति सुरक्षा र अमनचयनमा गम्भिर आघात पु¥याउन खोजिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिनकुनेमा गरिने भनिएको प्रदर्शनमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको विज्ञप्तीमा भनिएको छ ः प्रशासनसँग समन्वय नै नगरी गर्न लागिएको प्रर्दशन उक्त स्थानमा गर्न अनुमति दिइएको छैन ।

 


प्रतिक्रिया दिनुहोस !
विचार