Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

सुनको भाउ दैनिक उकालो, आज कतिमा हुँदै छ कारोबार ?


सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

शुक्रवार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटेको छ । शुक्रवार एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले घटेर एक हजार चार सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार