Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्ने


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालले भोलि (मंगलबार) दिउँसो राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । दिउँसो ३ बजे सम्बोधन गर्ने सचिवालयले जानकारी दिएको छ ।

दाहाल गत पुस १० गते एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्ती भएका थिए । उनी प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार