Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

एमालेको सचिवालय बैठक च्यासलमा सुरु


नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ । आजको बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेद्‍वार चयन लगायतका विषयमा छलफल हुने एमालेका एक नेताले बताए।

राष्ट्रिय सभाका २० जना सांसदहरु आगामी फागुन २० गते बिदा हुँदैछन् । खाली हुने पदका लागि माघ ११ गते चुनाव हुँदै छ ।  त्यसका लागि निर्वाचन आयोगकले पुस २३ गते मनोनयनको समय तोकेको छ ।

राष्ट्रिय सभा चुनावका विषयमा छलफल गर्नका लागि एमाले छलफलमा जुटेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार