Logo
१७ श्रावण २०८३, आईतवार
|  Sun Aug 2 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक २८ गते बस्ने


माओवादी केन्द्रको स्थायी कमिटी बैठक पौष २८ गते बिहान बस्ने भएको छ। विधान मस्यौदाबारे छलफल गर्नका लागि बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठक २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उनले बताए ।

बैठकमा विधान मस्यौदा, कार्यविभाजन र अभियानको समिक्षा गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार