Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख १७ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ३ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार