Logo
२९ चैत्र २०८२, सोमबार
|  Mon Apr 13 2026

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन


उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ ।

हृदयघातका कारण उनको निधन भएको उनी निकट स्रोतले बतायो । उनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए ।

लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार