Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री साउदविरूद्ध प्रहरीमा उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप


असुरक्षा भएको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

बुंगल नगरपालिकाका धनबहादुर बोहराले आफुलाई मन्त्री साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार बोहराले साउदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार