Logo
३१ श्रावण २०८३, आईतवार
|  Mon Aug 17 2026

भ्रष्टाचारविरुद्ध खबरदारी र्‍याली


भ्रष्टाचार र सरकारी कर्मचारीमार्फत राजस्वमा हुने ४५ % को लुट व्यवस्था खारेजीको माग गर्दै आम जनता पार्टी उपत्यका समन्वय समितिले आज विरोध प्रदर्शन गरेको छ।

सरकारी कर्मचारीमार्फत भ्रष्टाचार मौलाएको भन्दै समितिले भ्रष्टाचारविरुद्ध खबरदारी र्‍याली निकालेर विरोध गरेको हो

उक्त मोटरसाइकिल र्‍याली कुपण्डोल–थापाथली पुलबाट त्रिपुरेश्वर हुँदै रत्नपार्क भद्रकालीमा पुगी कोण सभामा परिणत भएको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार