Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै समय लाग्ने


ईपीएस शाखा कार्यालयले कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने जनाएको। बुधबार एक सुचना जारी गर्दै वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो।

आवेदनहरूलाई रूजु गर्ने काम नसकिएकाले परीक्षा मिति सार्वजनिक गर्न अझै समय लाग्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

ईपीएसमार्फत कोरिया जानका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार