Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Sat Aug 1 2026

१०१ किलोेको मालाले रौतहटमा ओलीको भव्य स्वागत


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ ।

एमाले रौतहट जिल्ला कमिटीको दसौं अधिवेशन उद्घाटन गर्न बिहीबार गरूडा पुगेका अध्यक्ष ओलीलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको एक नेताले जानकारी दिए। गरुडास्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ ।

रौतहटमा बिहीबारबाट सुरू भएको अधिवेशनमा अखिलेश्वर चौधरी, रूपेशकुमार पटेल, सचिदानन्द शाह र बवन सिंह अध्यक्षका आकांक्षी छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार